पोखरा, २३ असोज/ कास्कीको निर्वाचन क्षेत्र नम्बर १ मा प्रतिनिधिसभा सदस्यका लागि एकीकृत समाजवादीका घननाथ सापकोटाले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । मादी गाउँपालिकाका पार्टी अध्यक्ष समेत रहेका सापकोटाले उम्मेदवारी दर्ता गरेका हुन् । सापकोटाको प्रस्तावकमा नेकपा एकीकृत समाजवादी पोखरा महानगर कमिटी सचिवालय सदस्य एवं महानगर युवा संघका अध्यक्ष सुमन ढुंगाना र समर्थकमा जिल्ला उपसचिव डीबी राई रहेका छन् । युवा नेतृत्वबाट मात्र यो देशको बिकास सम्भव हुने तथा देश र जनताका वास्तविक समस्याहरुको समाधान गर्न सक्ने आँट युवामा मात्र…
पुरा पढौ