#गुप्तेश्वर महादेब बहुमुखी क्याम्पस

गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो

गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो
पोखरा, ८ फागुन/ गुप्तेश्वर महादेब बहुमुखी क्याम्पसमा भएको आइटि क्वीजमा अमरसिहं मावि पहिलो भएको छ । पोखरा महानगरस्तरीय आइटि क्वीजमा पोखरा १७ को छोरेपाटन मावि दोस्रो हुदाँ सृजना मावि तेस्रो हुन सफल भयो । अमरसिहं माविले पहिलो हुदै नगद ६ हजार, दोस्रो छोरेपाटनले ४ हजार र तेस्रो सृजनाले ३ हजार नगद, प्रमाणपत्र र मेडल प्राप्त गरे । पोखरा महानगरपालिकाको १६ वटा विद्यालयले भाग लिएकामा एउटा विद्यालयबाट ३ जना विद्यार्थी सहभागी थिए । विजेताहरुलाई गुप्तेश्वर महादेव बहुमुखी क्याम्पस संचालक समितिका अध्यक्ष… पुरा पढौ