#गण्डकी बोर्डिङ

गण्डकी बोर्डिङमा सिनियर लेभल अभिभावक दिवस

गण्डकी बोर्डिङमा सिनियर लेभल अभिभावक दिवस
पोखरा, ६ असोज/ गण्डकी बोर्डिङमा शनिबार सिनियर लेभल अभिभावक दिवस सम्पन्न भएको छ । अन्य विद्यालय तुलनामा फरक ढंगले अभिभावक दिवस मनाउने गण्डकीले विद्यार्थीलाई नै विविध क्रियाकलापमा सरिक गराउँछ । कक्षा ९ देखि १२ सम्मका विद्यार्थीले आयोजना गरेको कार्यक्रममा उनीहरुले विभिन्न नृत्य, गायन तथा विविध प्रस्तुति दिएर अभिभावकलाई दंग पारे । विद्यालय प्राचार्य वीरेन्द्र खड्काले विद्यार्थीहरु पठनपाठनमात्र सीमित नभई चौतर्फी विषयमा ज्ञान हासिल गर्नुपर्ने बताए । उनले शिक्षाको गुणस्तर वृद्धिमा विद्यार्थी, शिक्षक र अभिभावकको सहकार्य आवश्यक रहने बताए । अभिभावकतर्फबाट… पुरा पढौ