पोखरा, ३ चैत/ प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटि) ले डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङ र सिभिल इन्जिनियरिङ प्रथम सेमेस्टर तर्फको नतिजा प्रकाशन गरेको छ । नतिजा अनुसार डिप्लोमा इन अटोमोवाईल इन्जिनियरिङमा नेपाल भरबाट ७ प्रतिशत विद्यार्थीहरू मात्र पास भएका छन् । परीक्षामा सहभागी पोखरा महानगरपालिकाद्धारा सञ्चालित गण्डकी बहु प्राविधिक शिक्षालयमा अध्ययनरत १५ जना विद्यार्थीहरू मध्ये ८ जना अर्थात् ५३ दशमलव ३३ प्रतिशत विद्यार्थीहरू उत्तीर्ण भएका छन् । उत्तीर्ण प्रतिशतका आधारमा गण्डकी बहु प्राविधिक शिक्षालय देशभरका १४ शिक्षालयहरू मध्ये प्रथम…
पुरा पढौ