पोखरा, ७ मंसिर/ कास्की ३ क मा गण्डकी प्रदेशसभा सदस्यमा नेपका एमालेका गणेश गुरुङ जित नजिक पुगेका छन् । उनले सत्ता गठबन्धनका नेकपा माओवादीका उमेद्वार दुर्गादत्त भण्डारीलाई पछि पारे । २६ हजार १ सय ३५ मत गणना गर्दा गणेशले ११ हजार २ सय ६३, भण्डारीले ७ हजार २ सय ९६ मत प्राप्त गरे । राप्रपाका केदारनाथ पौडेलले ३ हजार ४ सय ८४, हाम्रो नेपाली पार्टीका खिमप्रसाद तिमिल्सिनाले २ हजार ३ सय १९ मत प्राप्त गरे । अहिले माछापुच्छे गाउँपालिकाको वडा…
पुरा पढौ