पोखरा, २ माघ/ केही दिनदेखि चर्चामा रहेको नेपाली चलचित्र ‘खजुरे ब्रो’को औपचारिक घोषणा गरिएको छ । सुरज सुनुवारले लेखन तथा निर्देशन गर्ने यस चलचित्रमा महेश त्रिपाठी, नीति शाह, रेयर राई, नविन मानन्धर,प्रकाश भुजेल,बिनिता थापा मगर,सुष्मा निरौला, पुस्कर कार्की,मनिष राउत,प्रेम सुब्बा र सुजाता राईको मुख्य भूमिका रहनेछ। काठमाडौँमा आयोजित घोषणा कार्यक्रममा निर्देशक सुनुवारले कमेडी जनरामा यो चलचित्र बन्ने बताए । यो चलचित्र छायाङ्कन केही दिन अगाडीदेखि सुरु भइसकेको छ । नवीन मानन्धर र सुरज सुनुवारले यो चलचित्र निर्माण गर्दैछन् । कार्यकारी…
पुरा पढौ