पोखरा, ७ चैत/ कोलिन स्मिथ अर्थात् पुतली बाजे विरामी भएपछि पोखराको हरियोखर्क अस्पतालमा भर्ना भएका छन् । केही समयको उपचार पछि घर फर्किएको उनी फेरी विरामी भएपछि अस्पताल भर्ना भएका हुन् । उनले पुरै जीवन नेपालमा रहेर पुतलीको खोज तथा अनुसन्धामा लगाएका छन् । यस्तो छ उनको योगदान बेलायतका कोलिन स्मिथलाई पोखरामा माया गरेर ‘पुतली बाजे’ नामबाट चिनिन्छन् । नेपालमा अध्यापन र पुतली संकलकका रुपमा ५७ वर्ष बिताएपछि पुतली बाजेले ३ वर्ष अगाडी नेपाल सरकारबाट सम्मानार्थ नेपाली नागरिकता पाए ।…
पुरा पढौ