#किरण सापकोटा

प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा

किरण सापकोटा
पोखरा, ३० पुस/ पोखराको पालिखेचोकस्थित प्रतिभा माविको प्राचार्यमा किरण सापकोटा नियुक्त भएका छन् । विद्यालय संचालक समितिको बैठकले सापकोटालाई प्राचार्य नियुक्त गर्ने निर्णय गरेको हो । सापकोटा यसअघि विद्यालयका निर्देशक थिए । नवनियुक्त प्राचार्य सापकोटालाई शुक्रबार विशेष कार्यक्रम सहित पदस्थापना गराइएको छ । विद्यालयका यसअघिका प्राचार्य विश्वगोपाल पराजुलीलाई वित्त निर्देशकको जिम्मेवारी दिइएको छ । पराजुली विद्यालय स्थापना भएदेखि कार्यरत थिए । विद्यालय २०४३ सालमा स्थापना भएको थियो । यो विद्यालयमा अहिले नर्सरीदेखि १२ कक्षासम्म अध्यापन हुन्छ । विद्यालयका प्रवन्ध निर्देशक… पुरा पढौ

This will close in 10 seconds