#काहूँ

पोखराको काहूँमा तीन दिने अन्तर्राष्ट्रिय योग महोत्सव

पोखराको काहूँमा तीन दिने अन्तर्राष्ट्रिय योग महोत्सव
पोखरा, ५ पुस/ जर्मनीबाट आएकी तारा उब्बेनाले आफ्ना प्रेमीका साथ तीन दिनसम्म योगाका सबै प्रशिणमा सभागाीता जनाइन् । नेपाली बाबु र जर्मन आमाका सन्तान उनी पोखरामा जर्मन प्रेमीका साथ रमिइरहेकी छन् । रमणीय डाँडा काहूँमा पोखरामै पहिलोपटक स्पीरिट नेपाल ईन्टरनेशनल योगा फेस्टिवल आयोजना भयो । उनले यसबारे थाहा पाइन् र प्रेमीसहित सहभागी भइन् । जेन योग प्रशिक्षक हुन् । भारतीय नागरिक उनी काठमाण्डौमा ४ वर्षदेखि प्रशिक्षण दिँदै आएकी छन् । योगा फेस्टिवलमा उनी पनि मेन्टर्सका सूचीमा समावेश भइन् र पोखरा… पुरा पढौ