पोखरा,१४ असार / आन्तरिक राजश्व कार्याल पोखराका मुख्य कर अधिकृत रमेश शर्माले करको दायरामा नआएका व्यवसायीहरुलाई तत्काल दायरामा आउन आग्रह गरेका छन् । उनले आउँदो साउनदेखि अनुगमनलाई तीव्र बनाउने पनि घोषणा गरे । आन्तरिक राजश्व पोखराले पोखरा उद्योग वाणिज्य संघसँगको सहकार्यमा मंगलबार आयोजना गरेको आर्थिक अध्यादेश ऐन २०७९ले व्यवस्था गरेको कर छुटबारे जानकारी दिन आयोजित अन्तरक्रियामा उनले भने,‘जसले आम्दानी गर्छ,उसले कर तिनैपर्छ ।’ कार्यक्रमका अध्यक्ष तथा पोखरा उद्योग वाणिज्य संघका कार्यवाहक अध्यक्ष पवनकुमार प्रजापतिले कर छुट र दण्ड–जरिवानाबारे व्यवसायीहरु सचेत…
पुरा पढौ