पोखरा, २४ साउन/ पोखरा महानगरपालिकामा आज भोली दैनिक जसो गुनासो लिएर आउनेहरुको एउटै छ कर किन बृद्धि भएको छ । तर महानगरपालिकाको जवाफ करको दर वृद्धि भएको छैन । जग्गाको मूल्यांकन बढेसँगै करको भारी भने बढेको सर्वसाधारण बताउ छन् । पोखरा महानगरपालिकामा सम्पत्तिको मूल्यांकनको मूल्य बढ्दा सम्पत्ति कर अखिल्लो आर्थिक वर्षभन्दा कर बढेको छ । धेरै करका दरमा हेरफेर नगरेको महानगरपालिकाले आर्थिक ऐन २०८०/८१ मार्फत थोरै शीर्षकमा वृद्धि गरेको छ ।महानगरपालिकाले गत आर्थिक वर्षको तुलनामा सम्पत्ति, व्यवसाय, बहाल, भूमिलगायत आन्तरिक…
पुरा पढौ