स्याङ्जा, १४ पुष / गाउँ भित्र्ने पर्यटकबाट हुने फाइदा सबै गाउँलेले समान रूपमा पाउने उद्देश्यसहित सञ्चालन गरिएको अयरपानी सामुदायिक होमस्टे आन्तरिक र बाह्य पर्यटकको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको फेदीखोला गाउँपालिका–१ मट्टिखामा संचालित होमस्टेमा पछिल्लो समय दैनिकजसो सयौंको संखयामा पर्यटकको चहलपहल बढ्दै गएको छ । स्थानीय मौलिक परिवेश, गुरुङ् समुदायको कलसंस्कृति र गाउँमै उत्पादन भएका वस्तुबाट बनेका परिकार अयरपानी होमस्टेको मुख्य आकर्षण बनेको छ । २०७५ सालदेखि सञ्चालनमा आएको होमस्टेमा पुग्ने पर्यटकले अर्गानिक खानासँगै उत्तरतर्फ नजिकै देखिने माछापुच्छ«े, धौलागिरीसहित…
पुरा पढौ