पोखरा, १४ फागुन/ पोखरा–४ पालिखेचोकस्थित प्रतिभा माविका विद्यार्थी अजर गुरुङ र बिनिताकुमारी चापागाँइले नेपाल इकोनोमिक्स ओलम्पियाडको ‘बिजनेस केस एनालाइसिस’ विधामा क्रमशः स्वर्ण र रजतपदक हात पारेका छन् । चौंथो संस्करणको यो राष्ट्रिय प्रतिश्पर्धामा अजरले व्यक्तिगत विधातर्फ स्वर्ण र टिम इभेन्टतर्फ रजत पदक हात पारेका हुन् । चापागाँइले भने व्यक्तिगत विधातर्फ मात्र रजत जितेकी हुन् । विद्यालयका प्राचार्य किरण सापकोटाका अनुसार अघिल्लो साता राजधानी काठमाडौंमा भएको प्रतिश्पर्धामा अजरले मुलुकभरका ७५ जना विद्यार्थीलाई पछाडि पार्दै पदक जितेका हुन् । ‘प्रतिभाका लागि गर्व…
पुरा पढौ