#सेल्लबेरी

सेलवेजको नयाँ शाखा पोखराको अमरसिंहमा

सेलवेजको नयाँ शाखा पोखराको अमरसिंहमा
पोखरा, १४ बैशाख/ पोखराबाट सेवा शुरु गरेको सेलवेजले पोखरामा थप अर्को शाखाबाट सेवा विस्तार गरेको छ । सन् १९९३ मा पोखराको चिप्लेढुङ्गाबाट सामान्य खाद्यपसलबाट शुरु गरेर सेलवेजले अहिले देशका विभिन्न ठाउँबाट सेवा दिदै आएको छ । अहिले पोखरा १० अमरसिंह चोक थप नयाँ शाखा शुक्रबार देखी सञ्चालनमा ल्याउन लागेको सेलवेज तथा सेल्लबेरी गण्डकी प्रदेशका प्रमुख व्यवस्थापक दयाल गिरीले जानकारी दिए । सेलवेजले पोखरा र काठमाडौका विभिन्न ठाउँमाबाट सेवादिदै आएको छ । पोखरामा यो सातौ शाखा हो भने सेलवेयज र सेल्सवेरी… पुरा पढौ