पोखरा, १४ जेठ/ कोरोना भाइरस र स्थानीय निर्वाचनका कारण रोकिएको छैटौं अन्तराष्ट्रिय शुभकामना कपको नयाँ मिति सार्वजानिक भएको छ । कोरोना महामारीले ३ वर्ष थलिएपछि स्थगित भएको प्रतियोगितालाई स्थानीय निर्वाचनले समेत प्रभाव पारेको थियो । पोखरा महानगरपालिका २५ स्थित हेम्जा युनाइटेड क्ल्बको आयोजनामा हुँदै आएको प्रतियोगिताको पाँचौ संस्करणसम्म निरन्त संचालन भएपनि छैटौं संस्करणमा आइपुग्दा भने स्थगित हुन पुगेको थियो । क्लबले प्रतियोगितालाई निरन्तरता दिदैँ आगामी असार ४ गतेदेखी प्रतियोगिता गर्ने भएको छ । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने…
पुरा पढौ