#विश्वशंकर पालिखे

नेपाली कांग्रेस कास्की प्रवक्तामा विश्वशंकर पालिखे

विश्वशंकर पालिखे
पोखरा, ५ साउन/ नेपाली कांग्रेस कास्कीको प्रवक्तामा विश्वशंकर पालिखे चयन भएका छन् । नेपाली कांग्रेस कास्की जिल्ला कार्यसमितिको बिहीबार बसेको बैठकले पालिखेलाई प्रवक्तामा चयन गरेको हो । उनी नेपाली काङ्ग्रेस पोखरा ९ बाट क्षेत्रीय प्रतिनिधि एवं जिल्ला सदस्यमा निर्वाचीत भएका थिए । मंसिरमा भएको महाधिवेशनमा पालिखे जिल्ला सदस्यमा निर्वाचित भएका हुन् । पुरा पढौ