पोखरा, २१ भदौं /हालै सार्वजनिक कक्षा १२ मा कास्की जिल्लामा उत्कृष्ट ग्रेड ल्याउन सफल विद्यार्थीले थप अध्ययनका लागि पोखराको बाटुलेचौरमा रहेको विन्ध्यवासिनी क्याम्पसलाई रोजेका छन् । कक्षा १२ तर्फ व्यवस्थापन संकायमा कास्की मै उत्कृष्ट जिपिए ३.७५ ल्याएका करुणानिधि मा.वि. का साहिल गुरुङ, भारती भवन मा.वि. पुरञ्चौरका सीता सापकोटा र शुशीला नेपालीले विन्ध्यवासिनी क्याम्पसको अवलोकन गरी विविएस अध्ययनका लागि भर्ना भएको क्याम्पसका लेखापाल भीमबहादुर गायकले जानकारी दिनु भयो । वि.सं. २०६६ सालदेखि व्यवस्थापन संकायमा स्नातक तहको कक्षा संंचालन गरेको क्याम्पसले १२…
पुरा पढौ