पोखरा, १४ असार/ पोखरा महानगरपालिका वडा नम्बर २५, हेमजाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र गोठे लाटोकोसेरोलाई ‘वडा पंक्षी’ घोषण गरेको छ । स्नेक कन्जर्भेसन सोसाईटी नेपालको आयोजना, प्रकृतिका साथीहरुको सहकार्य र पोखरा महानगर पालिका वडा नं. २५ हेमजाको आर्थिक सहयोगमा शनिबार भएको लाटोकोसेरो र सर्प संरक्षण तथा जनचेतना मुलक कार्यक्रममा वडा सर्प र वडा पंक्षी घोषणा गरिएको हो । कार्यक्रममा पोखरा महानगर पालिकाका प्रवक्ता तथा वडा नं. २५ हेमजाका वडा अध्यक्ष मोतीलाल तिम्सिनाले राजगोमन (कालिनिाग) लाई ‘वडा सर्प’ र…
पुरा पढौ