पोखरा, १४ कात्तिक/ गृहमन्त्री रमेश लेखकले नेपाली काग्रेसका उपसभापति धनराज गुरुङमाथि पनि अनुसन्धान हुने बताएका छन् । बुधबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले मुख हेरेर होइन, तथ्य प्रमाण हेरेर अनुसन्धान हुने बताए । उनले धनराजजी माथि पनि अनुसन्धान हुने बताउदै तथ्य प्रमाणले गैरकानुनी काम गरेको देखिएमा कारबाही हुने बताए । उनले कसैलाई पनि तत्य र प्रमाणका आधारमा पक्राउ र अनुसन्धान हुने बताए । मन्त्री लेखकले गोरर्खा मिडियाका चार जनालाई कार्वाहीका लागि सिफारी गरेका कारण रवि लामिछानेलाई पक्राउ गरेको बताए…
पुरा पढौ