पोखरा, २१ चैत्र / एमडिआर इण्डष्ट्रिजको उत्पादन रहेको यचु हेयर आयल अब पोखरामा उपलब्ध हुने भएको छ । कम्पनीले मंगलवार पोखरा पत्रकार सम्मेलन आयोजना गरि यसका बारेमा जानकारी दिइएको हो । पोखराको चिप्लेढुँगामा रहेको यू.एफ.ओ. भवनमा यचुको शाखा रहनेछ । .तेल बिशुद्ध नेपाली उत्पादन भएको र नेपालमै पाइने विभिन्न जडिबुटीजन्य तथा तेलजन्य कच्चापद्धार्थबाट केमिकलरहित तरिकाले उत्पादन हुने यचु हेयर आयलका अध्यक्ष उज्वल मानन्धरले बताए । पछिल्लो समयमा शहरी क्षेत्रका व्यक्तिहरुमा कपाल सम्बन्धि समस्या धेरै रहेको हँुदा कम उमेरमै कपाल झर्ने…
पुरा पढौ