पोखरा, ५ चैत/ महर्षि गुरुकुल वेद विद्याश्रम पोखरा ३ नारायणस्थानमा अध्ययनरत विद्यार्थी र शिक्षक कर्मचारीका लागि दौरा सुरुवाल दान सहयोग हस्तातरण गरिएको छ । पोखरा ७ स्थित रत्नचोक निवासी ‟ जय शम्भो भयार ऐरी सुनझाँक्री ज्योतिषि सेवा”का ज्योतिषि सुनझाँक्रीको परिवारद्वारा महर्षि गुरुकुल वेद विद्याश्रममा अध्ययनरत विद्यार्थी वटुक र कार्यरत शिक्षक कर्मचारीका लागी दौरा सुरवाल दान सहयोग गर्नुभएको हो । विद्याश्रममा आयोजित कार्यक्रममा बोल्दै ज्योतिषि सुनझाँक्रीले विद्याश्रममा अध्ययनरत वेदपाठी ब्राह्मण वटुकलाई आफूले कमाएको धनबाट दान गर्न पाउनु आफ्नो लागि भाग्य र…
पुरा पढौ