पोखरा, २५ कात्तिक/ पोखरा उद्योग वाणिज्य संघको कार्यसमिति सदस्यमा युवा व्यवसायी मनोहरि पौडेललाई मनोनित गरिएको छ । संघका नवनिर्वाचित अध्यक्ष गोकर्ण कार्कीले संघको विधानको व्यवस्था बमोजिम पौडेललाई कार्यसमिति सदस्यमा मनोनित गरेका हुन् । टुईन्स कलेक्सन बुद्घ बिशाल बजारका सञ्चालक पौडेल बुद्घ बिशाल बजार व्यापरिक एशोसियसनका प्रवक्त्ता समेत हुन । पत्रकार समेत रहेका पौडेल विभिन्न संघ संस्थामा समेत आवद्ध रहेका छन् । पौडेल त्रिलोकेश्वर शिव मन्दिर सेवा समिति पोखरा २८ को अध्यक्ष शितल युवा क्लव पोखरा १२ को सल्लाहकार जुत्ता व्यवसायी…
पुरा पढौ