पोखरा, २० मंसिर/ शिक्षा क्षेत्रमा स्थानीय, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा नै विशिष्ट परिचय बनाउन सफल पोखराको मदरल्याण्ड मा विले कक्षा १२ को बोर्ड परीक्षामा नेपाल टप्न सफल तथा अन्य उच्च शिक्षाका विभिन्न तहमा पूर्ण छात्रवृत्ति प्राप्त गरेका २८ विद्यार्थीलाई सम्मान गरेको छ । विद्यालयमा भएको कार्यक्रममा विद्यार्थीलाई नगद ६ लाख ५० हजार सहित मदरल्याण्ड एक्सलेन्स अवार्डले सम्मान गरेको हो । उनीहरुलाई गण्डकी विश्वविद्यालयका कुलपति गणेशमान गुरुङ, पोखरा ७ का वडाध्यक्ष राममोहन आचार्य, राष्ट्रिय परीक्षा बोर्ड गण्डकी प्रदेशका निर्देशक लक्ष्मण देवकोटा,…
पुरा पढौ