#मणिपाल अस्पताल

पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन, ७ दिनभित्र तलब बढाउने सहमति

पोखराको मणिपाल अस्पतालमा नर्सको आन्दोलन, ७ दिनभित्र तलब बढाउने सहमति
पोखरा, २० असोज/ पोखराको मणिपाल शिक्षण अस्पताल नेपालका नर्सले तलब वृद्धि लगायतका माग राखेर सुरु गरेको आन्दोलन सहमती पछि स्थगित भएको छ । आइतबार नर्सहरूले तलब वृद्धि लगायतका माग राखेर अस्पताल परिसरमा धर्ना दिदै नाराबाजी गरेका थिए । काममा ‘ओभरलोड’ भएको र काम अनुसारको पारिश्रम नपाएको भन्दै आन्दोलित उनीहरू सोमबारबाट पुनः नियमित काममा फर्किएका छन् । आइतबार राति भएको वार्तामा ७ दिनभित्र तलब समायोजन गर्ने सहमति भएको र सोमबारबाट नियमित काममा फर्किएका अस्पताल प्रशासनका तर्फबाट वार्तामा सहभागी कृष्णमोहन श्रेष्ठले जानकारी… पुरा पढौ

उपचारकै क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल अस्पतालमा तनाब

उपचारकै क्रममा विरामीको मृत्यु भएपछि पोखराको मणिपाल अस्पतालमा तनाब
पोखरा, ८ असोज/ पोखराको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा विरामीको मृत्यु भएपछि तनाव उत्पन्न भएको छ । लमजुङ शुन्दर बजारकी ५७ बर्षीया सुकमाया दुराको उपचारका क्रममा सोमबार मृत्यु भए पछि अस्पतालका स्वास्थ्यकर्मी एवं विद्यार्थी र पिडिताका आफन्त बिच एक झडप हुँदा अस्पतालमा तनाव ग्रस्त बनेको छ । आइतबार दिउँसो करिब उपचार गर्न अस्पताल आएकी दुराको सोमबार दिउँसो अस्पतालले उनलाई मृत घोषणा गरे पछि अस्पतालमा विवाद उत्पन्न भएको हो । पिडितका आफन्तले आफै हिडेर आएकी बिरामी एक दिन उपचार गराउदैमा मृत्यु… पुरा पढौ