कास्की कांग्रेसः कास्की क्षेत्र नम्बर ३ ख मा प्रदेश सभा सदस्यमा पराजुली आकांक्षी
पोखरा, १५ भदौ/ नेपाली कांग्रेसका युवा नेता भानु पराजुलीले कास्की क्षेत्र नं ३ ख प्रदेश सभा सदस्यको लागि आकांक्षा प्रस्तुत गर्नुभएको छ । पार्टीको भेलामा उहाँले आफु उम्मेदवार वन्न योग्य रहेको दावी राख्नुभएको प्रदेश सचिव ठाकुर वरालले जानकारी दिनुभयो ।सो प्रदेशमा पराजुली सहित १२ जनाले प्रत्यक्षतर्फ उम्मेदवार वन्न आकांक्षा राख्नुभएको छ । कांग्रेसमा लामो समयदेखि पुस्तान्तरणको मुद्दा उठाउंदै आएका पराजुलीले पुराना र पाका नेताहरूलाई अभिभावकीय दायित्वमा रही नेतृत्व हस्तान्तरणमा सहयोग गर्न अपिल पनि गर्नुभएको छ । भ्रष्टाचार विरोधी अभियानमा सक्रिय…
पुरा पढौ