#भरतमणि पाण्डे

यी हुन् कास्कीका नयाँ सिडियो भरतमणि पाण्डे, राष्ट्रिय परिचयपत्रलाई सहजबनाउने

भरतमणि पाण्डे
पोखरा, २३ जेठ/ कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले सोमबार देखी कार्यभार सम्हालेका छन् । वासुदेव घिमिरे सरुवा भएपछि पाण्डे कास्कीको प्रमुख जिल्ला अधिकारी भएर आएका हुन् । यस अगाडी रुपन्देही र मकवानपुरमा प्रमुख जिल्ला अधिकारी भएर पाण्डेले काम गरि सकेका छन् । उनले मंगलबार पत्रकारहरु सँग अन्तरक्रिया गर्दै नागरिकलाई सेवा प्रवाह गर्ने सवालमा आफ्नो पहिलो प्रथामिकता भएको बताए । पर्यटनको राजधानी घोषणा भएको पोखरामा २४ सै घन्टा खुलाउनेदेखि विकास निर्माणका काममा सहजीकरण गर्ने बताए ।राजनीतिक दल, नागरिक समाज, प्रदेश… पुरा पढौ