#भदौरे

२५ औं भदौरे पञ्चासे कोदो महोत्सव, सेभेन ए साइड फुटबल प्रतियोगिताका विजेतालाई १ लाख

२५ औं भदौरे पञ्चासे कोदो महोत्सव, सेभेन ए साइड फुटबल प्रतियोगिताका विजेतालाई १ लाख
पोखरा, १ पुस/ कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित पर्यटकीय स्थल भदौरे पञ्चासेमा पुष ५ देखि ९ गतेसम्म २५ औं भदौरे पञ्चासे, कोदो महोत्सव एवम् ल्होसार मेला हुने भएको छ । पुष ५ देखि ९ गतेसम्म रजत जयन्तीको रुपमा महोत्सवको तयारी तीव्र पारिएको आइतबार पोखरामा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो । भदौरे क्लब र भदौरे आमा समूहको सँयुक्त आयोजनामा पुष ५ देखि ९ गतेसम्म ल्होसार पर्वको अवसरमा २५ औै भदौरे पञ्चासे कोदो महोत्सव एव्म ल्होसार मेलाको आयोजना गरेको संयोजक विश्वदल गुरुङले… पुरा पढौ