सत्ता र शत्ति हातमा लिएर देश बन्द कोठा बनाइयोः भण्डारी
पोखरा, २८ कार्तिक/ प्रदेश सभा र प्रतिनीधी सभा सदस्यको लागि पछिल्लो समयमा चुनावी अभियान तिव्र रुपमा अघि बढिरहेको छ । तर पोखरा मतदात भने ठुला पार्टीलाइ भन्दा साना पार्टीलाई अवसर दिनुपर्ने धारणा राख्छन । कास्की क्षेत्र नम्वर २ ‘क’ का प्रदेश सभा सदस्यका उमेरद्धार बिजय बहादुर भण्डारीको घरदैलाको क्रममा पोखरा १७ का छबी पोख्र्र्रेलले पुराना पार्टीले काम नगरेको भन्दै नयाँ पार्टीले चुनाव जित्नुपर्ने धारणा राखे । पुराना सतmामा भएका पार्टीले देश बिकाश नगरेको, जनताको समस्याको वास्था नगरेको आफ्नो र कार्यकर्ताको…
पुरा पढौ