#फेदीखोला गाउँपालिका

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान

बाँझो जग्गामा खेती गर्नेलाई नगद अनुदान
स्याङ्जा, ३ माघ/ परम्परागत रुपमा अग्रजले गर्दै आएको जग्गामा उही खेती गर्न नसकेर हैरान भएको छ ? जेनतेन गरेको खेतीपनि बाँदरले हिनामिना गराउँदा निराश र उदेक लागेको छ ? छ भने अब स्याङ्जाको फेदीखोला गाउँपालिकाका कृषकले यी समस्याबाट छुटकरासँगै नगद अनुदान पाउने भएका छन् । फेदीखोला गाउँपालिकाले बाँझो जग्गाको सदुपयोग गर्दै कृषि उत्पादन बढाउन कृषकलाई प्रोत्साहन स्वरुप अनुदान दिने भएको छ । गाउँपालिकाले प्राविधिकको सिफारिसका आधारमा बाँझो जग्गामा कफी तथा अलैंची खेती गर्ने कृषकहरूलाई प्रतिरोपनी नगद तीन हजार अनुदान दिने… पुरा पढौ