पोखरा, ९ असार/ जिल्ला प्रहरी कार्यालय पर्वतमा कार्यरत प्रहरी नायव निरिक्षक प्रशान्त पौडेल गण्डकी प्रदेशको उत्कृष्ट प्रहरी घोषित भएका छन् । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा मातहत प्रहरी कार्यालयहरुमा कार्यरत प्रहरी कर्मचारीहरूले सम्पादन गरेको कार्यहरूमध्ये पर्वतमा कार्यरत पौडेलले हत्यामा संलग्न अभियुक्तलाई पक्राउमा खेलेको महत्वपूर्ण भूमिकाका लागि जेठ महिनाको उत्कृष्ट प्रहरी घोषणा गरिएको हो । गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जारी गरेको सूचनामा फलेवास नगरपालिका ५ खानिगाउँमा एकल घरमा बस्ने बागलुङ जैमुनी नगरपालिका ५ बानामारे घर भएकी ५२ बर्षिया सन्तु भन्ने…
पुरा पढौ