#पोखरा सडक महोत्सव

‘सडक मै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव शुरु (फोटो फिचर)

‘सडक कै खाउ सडक मै रमाउ’ पोखरा सडक महोत्सव
सागर राज तिमिल्सिनापोखरा, १२ पुस/ रेष्टुरेण्ट एण्ड बार एसोसिएसन (रेवान) पोखराले आयोजना पोखरा सडक महोत्सव शुरु भएको छ । खाना, संस्कृतिक कार्यक्रम र स्थनीय उत्पादनलाई प्रथामिकता दिदै महोत्सव शुरु भएको हो । महोत्वको पोखराका मयेर धनराज आचार्यले उद्घाटन गरे । रेवानाले २५ औ वर्ष प्रबेशको अवसर पारेर पोखराका विकासमा विभिन्न क्षेत्रबाट योगदान दिने २५ जनालाई खादा, माला र सम्मानपत्रले सम्मानीत भए । ‘सडकमै खाऊँ, सडकमै नाचौँ, सडकमै रमाऔँ’ भन्ने मुल नारा सहित २५ वर्ष देखी पोखराको लेकसाइडको करिब ३ किलोमिटर… पुरा पढौ

पोखरा सडक महोत्सवको निम्तो दिन चितवनमा, पोखरामा थारु कल्चर आउने

पोखरा सडक महोत्सवमा निम्तो दिन चितवनमा, पोखरामा थारु कल्चर आउने
सौराहा, ५ पुस/ पोखरा सडक महोत्सवको प्रचारका लागि पोखरा लेकसाइड रेस्टुरेन्ट एण्ड बार एशोसियशन ९रेवान०को टोलीले चितवनको सौराहामा पत्रकार सम्मेलन गरेको छ। पुस १२ देखि १६ गतेसम्म हुने २५ औं संस्करणको पोखरा सडक महोत्सवको प्रचारका लागि पोखराको टोलीले बिहीबार सौराहामा पत्रकार सम्मेलन गरेको हो। अंग्रेजी नयाँ वर्षको अवसर पारेर पोखराको लेकसाइडमा यस वर्ष पनि सडक महोत्सव गर्न लागिएको बिहीबार सौराहामा पत्रकार सम्मेलनमा जानकारी दिइयो। महोत्सव पोखराको लेकसाइड क्षेत्रको करिब ३ किम। सडक क्षेत्रमा हुने महोत्सव संयोजक विश्व राज पौडेलले जानकारी… पुरा पढौ

पोखरा सडक महोत्सवको तयारी, विभिन्न ठाउँका सास्कृतीक कार्यक्रम सडकमा

पोखरा सडक महोत्सव
पोखरा, २२ मंसिर/ अंग्रेजी नयाँ वर्षको अवसरमा रेवान पोखराले आयोजना गर्ने पोखरा सडक महोत्सवमा तयारी तिब्र पारेको छ । ‘सडकमै खाउ, सडकमै रमाउँ’ भन्ने नाराका साथ आयोजना हुने प्रतियोगिताको बारेमा बिहीबार पोखरामा पत्रकार सम्मेलनका आयोजना गरेर ५ दिने सडक महोत्सवको तयारी तिब्र पारेको जानकारी दिएको छ । पुष १३ देखि १७ गतेसम्म पोखरा लेकसाइडको ३ किलोमिटर सडकमा महोत्सव आयोजना गर्न लागिएको रेबान पोखरामा अध्यक्ष तथा महोत्सव संयोजक नरेश भट्टराईले जानकारी दिए । पोखरालाई आन्तरिक तथा वाह्य पर्यटकको अंग्रेजी नयाँ वर्षको… पुरा पढौ