पोखरा, ८ बैशाख/ पोखरामा गण्डकी प्रदेश कै सबैभन्दा ठूलो इभेन्ट सेन्टर (पार्टी प्यालेस) निर्माण भएको छ । पोखराका ५ व्यवसायीले ३० करोड भन्दा बढि लगानीमा पार्टी प्यालेस निमार्ण गरेका हुन् । पोखरा ६ बुलौदीमा जग्गा भाडामा लिएर पार्टी प्यालेस निर्माण गरेका हुन् । ‘पोखरामा ठूला हल भएको कार्यक्रम स्थलन नभएका बेला ठुला ठुला हल सहित पोखरा इभेन्ट सेन्टर बताएको छौ ।’, सञ्चालक शिब आचार्यले भने, ‘सुविधा सम्पन्न इभेन्ट सेन्टर बनाएको बताए ।’ उनले एउटै हल २ हजार जना क्षमताको भएको…
पुरा पढौ