#पुम्दीकोट शिव

पुम्दीकोट जाने बाटो एकतर्फी बनाइने

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, १० माघ/ पर्यटकको चाप बढेपछि व्यवस्थापनलाई सहज बनाउने उद्देश्यले पुम्दीकोट जाने बाटो एकतर्फी बनाउने तयारी गरेको छ । माघ १५ गतेदेखि लागु हुने गरि पोखरा महानगरपालिका वडा नम्बर २२ सँगको समन्वयमा एकतर्फी बनाउने निर्णय गरिएको जिल्ला ट्राफिक कार्यालय कास्कीमा प्रहरी निरिक्षक शोभा पाण्डेले जानकारी दिइन् । दुर्घटना न्युनिकरण गर्ने तथा पर्यटकको चाप व्यवस्थापन गर्न यस्तो निर्णय गरिएको उनले बताइन् । बाटोमा जाम र भीडभाड नियन्त्रण गर्न, पर्यटक सहज हुने उनको भनाई छ । पुम्दीकोट जाने बेलामा छोरेपाटन देखि शान्ति… पुरा पढौ

पुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख संकलन

पुम्दीकोटमा विशाल शिव मुत्ति
पोखरा, ७ वैशाख/ पोखरा २२ को पुुम्दीकोटमा जारी महायज्ञमा ७७ लाख रुपैया संकलन भएको छ । पुम्दीकोट कोट विकास समितिको आयोजनामा शिव महापुराण एवं धार्मिक पर्यटन महोत्सव अन्र्तगत मंगलबारसम्म ७७ लाख ८१ हजार रुपैया संकलन भएको महायज्ञका आर्थिक उपसमिति सदस्य भवनराज बरालले बताए । महायज्ञको तेश्रो दिन ३० लाख ८१ हजार संकलन भएको सदस्य बरालले जनाए । महायज्ञको तेश्रो दीनमा पोखरा न्यूरोडको सिटिजन फर्निचर ट्रेड लिंक प्रा.लि.बाट ११ लाख ११ हजार १ सय ११ रुपैया प्राप्त भएको छ । काठमाण्डौं… पुरा पढौ