पोखरा, १९ भदौ/ पोखरा १७ मा रहेको पाताले छाँगो ४० वर्षका लागि निजी क्षेत्रलाई दिने निर्णय विरुद्ध स्थान आन्दोलीत भएका छन् । पाताले छाँगो ४० वर्षलाई दिने गरी सेती क्यानोन प्रालिसँग २०७८ साउनमा सम्झौता भएको थियो । सार्वजनिक निजी साझेदारी अन्तर्गत सम्झौता भएपछि आईईई गर्ने क्रममा बिहीबार सार्वजनिक सुनुवाइ भएको थियो । कार्यक्रममा स्थानीय र विद्यार्थी नेताहरूले विरोध जनाए । विरोधका क्रममा एक जना विद्यार्थी नेतामाथि खुकुरी प्रहार भएको छ । विद्यार्थी नेता निर्दोष पौडेलमाथि खुकुरी प्रहार गरेको आरोपमा पोखरा–९…
पुरा पढौ