#न्याय

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह

जिम्मेवार रुपमा न्याय सम्पादन गर्न मुख्यमन्त्रीको आग्रह
पोखरा, ९ वैशाख / गण्डकी प्रदेश मुख्य न्यायाधिवक्ताको कार्यालयले न्यायिक समितिका लागि हाते पुस्तक तयार पारेको छ । नेसनल डेमोक्रेटिक इन्स्टिच्युट फर इन्टरनेसनल अफेर्स (एनडिआई)÷युएसएडको सहयोगमा प्रकाशित पुस्तक गण्डकीका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बिहीबार पोखरामा आयोजित कार्यक्रममा लोकार्पण गरे । पुस्तक लेखन उच्च अदालतका पूर्व मुख्यन्यायाधीश केशरीराज पण्डित र उच्चकै पूर्व न्यायाधीश विनोद शर्माले गरेका हुन् । प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संविधानले नै ३ तहको सरकारको परिकल्पना गरेर स्थानीय तहलाई न्यायिक अधिकार दिएर नौलो अभ्यास गरेको बताए । स्थानीय… पुरा पढौ