पोखरा ५ का जनप्रतिनिधि एमाले परित्याग गरेर समाजबादीमा प्रबेश
पोखरा, २७ चैत/ पोखरा माहानगर पालिका वार्ड नम्बर ५ का जनप्रतिनिधि पुष्पराज बराल नेकपा एमाले परित्याग गरि एकीकृत समाजबादीमा प्रबेश गरेका छन् । एमालेबाट वडा सदस्यमा निर्वाची बराल आइतबार एमाले परित्याग गरेर नेकपा एकीकृत समाजबादी प्रबेश गरेका हुन् । कास्कीमा एमाले परित्यग गरे समाजबादीमा प्रबेश गर्ने कमै मात्रामा छन् ।
पुरा पढौ