पोखरा, १ जेठ/ कास्कीको रुपा गाउँपालिकामा एमालेका नवराज ओझाले अग्रता लिएका छन् । उनले नेपाली कांग्रेसका गिमाया गुरुङसँगको मतान्तर २ सय ४१ बनाएका छन् । एमालेका ओझाले २ हजार ५० मत प्राप्त गरेर अग्रता लिएका छन् भने उनलाई कांग्रेसकी गिमाया गुरुङले १ हजार ८ सय ९ मत ल्याएर पछ्याईरहेकी छन् । उपप्रमुखमा एमालेकी लालसुुबा गुरुङले ८३ मतले अग्रता लिएका छन् । गुरुङले १ हजार ९ सय ५३ मत ल्याएर अग्रता बनाउँदा कांग्रेसका श्रेष्ठले १ हजार ८ सय ७० मत ल्याएर…
पुरा पढौ