पोखरा, २७ कार्तिक/ कास्की १ ख का वाम गठबन्धनका साझा उमेदवार दीपक गुरुङ माइलाले आफूले टिकट पाउनु नै तरुण दल र वाइसिएल लगायत गठबन्धनका भातृ संगठनको प्रतिनिधित्व भएको बताएका छन । गुरुङ आफै पनि नेविसंघ हुँदैे तरुण दल कास्कीको कार्यवहाक सभापति भएर काम गरेका व्यक्ति हुन । तरुण दलमा उनी वडा, क्षेत्र हुँदै जिल्ला तहमा पुगेका छन भने पार्टीमा महाधिवेशन प्रतिनिधी, महासमिति सदस्य समेत छन । कास्की १ (ख) मा गठबन्धनले कांग्रेसका गुरुङलाई अघि सारेको छ भने (क) मा माओवादीका…
पुरा पढौ