#दिनेशचन्द्र बाँस्तोला

पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा बाँस्तोला बिजयी

दिनेशचन्द्र बाँस्तोला
पोखरा, २६ भदौ/ पोखरा उद्योग वाणिज्य संघको कोषाध्यक्षमा दिनेशचन्द्र बाँस्तोला बिजयी भएका छन् । उनले हरिराज पन्तलाई हराउदै विजयी बनेका हुन् । बाँस्तोलाले १ हजार ५ सय ९९ मत प्राप्त गर्दा पन्तले ९ सय ५ मत प्राप्त गरे । पुरा पढौ