#तीज गीत

मालेपाटनमा भदौ २९ गतेदेखि तीज गीत र खेलकुद प्रतियोगिता हुने

मालेपाटनमा भदौ २९ गतेदेखि तीज गीत र खेलकुद प्रतियोगिता हुने
पोखरा, २० भदौ/ पोखरा ५ मालेपाटनमा रहेको सुर्यचन्द्र विकास समाजले यस वर्षपनि तीज विशेष कार्यक्रम गर्ने भएको छ । समाजले हरितालिका तीजका अवसरमा भदौ २९ गतेदेखि असोज १ गतेसम्म तीज गीत प्रतियोगिता र महिला खेलकुद प्रतियोगिता आयोजना गर्न लागेको आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । तीज विशेष कार्यक्रम अन्तरगत खुला तीज गीत प्रतियोगिता, महिलाहरुको खेल कार्यक्रम लठ्ठो तान्ने, घैटो फुटाउने, म्युजिकल चियर र अन्तर माविस्तरिय छात्रा बास्केटबल प्रतियोगिता हुने आयोजकले जनाएको छ । आयोजकका अनुसार तीज गीत प्रतियोगितामा कास्की… पुरा पढौ