#डुलुवा

‘डुलुवा’ टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म, पोखराबाट विदाइ

‘डुलुवा’ टोलीको पर्यटन प्रवद्र्धन पोखराबाट हुम्ला सम्म, पोखराबाट विदाइ
पर्यटकीय स्थलको लामो भ्रमण गर्दै आएको ‘डुलुवा’ टोली शुक्रबार कास्कीबाट हुम्ला प्रस्थान गरेको छ । टोली पर्वत, बाग्लुङ, रुकुमकोट, लिमी, लाप्चा ला पास पुगेर फर्किने छ । २१ सदस्यीय टोली मंसिर १ गते पोखरा आइपुग्ने योजना छ । उनीहरुलाई पोखरा भ्रमण वर्ष २०२५ का संयोजक गोपी बहादुर भट्टराइले टोलीलाई पोखरामा आयोजित समारोहमा सुखद् यात्राको कामनासहित बिदाइ गरे । उनीहरुले डुलुवाका संयोजक योगेश भट्टराईलाई पोखरा भ्रमण वर्षका व्यान हस्तान्तरण गरे । उनीहरुलाई रेवान पोखराका पुर्व अध्यक्ष नरेश भट्टराई, खेलकुद पत्रकार मञ्च… पुरा पढौ

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि पोखराको टिम डुलुवालाई

‘मेरो गाउँ मेरो ठाउँ’ २०२३ को उपाधि पोखराको टिम डुलुवालाई
पोखरा, १४ जेठ/ ‘मेरो गाउँ, मेरो ठाउँ’ भिडियो च्यालेन्ज २०२३ मा वेस्ट भिडियो अफ द इयरको उपाधि पोखराको टिम डुलुवाको ‘दि नर्थेन वालले’ जितेको छ । टिमले नगद पाँच लाखसहित भिडियो च्यालेन्ज २०२३ अवार्ड पनि प्राप्त ग¥यो । त्यस्तै प्रतियोगिताको दोस्रो महत्वपूर्ण ‘जजेज च्वोइस अवार्ड’ विजेता आर्यन कुँवरको ‘मयूरी चाल’ बनेको छ । यसले नगद दुई लाखसहित ‘मेरो गाउँ, मेरो ठाउँ’ अवार्ड हात पा¥यो । प्रतियोगिताको ‘मोष्ट एर्नजेटिक भिडियो मेकर’ अवार्ड टिम डुलुवाकै ‘मेरो गाउँ तकसेरा’ ले जितेको छ ।… पुरा पढौ

डुलुवाको भ्रमण आठौं दिनमा, जम्मु कस्मिरमा पत्रकार भेटघाट

गोल्डेन टेम्पल
पोखरा, २९ जेठ/ पोखराको प्रचार–प्रसार गर्दै पश्चिम नेपाल सहित भारतका विभिन्न शहरको भ्रमणमा निस्किएको पोखरेली डुलुवा टोली भारतको जम्मु कस्मिरमा पुगेको छ । टोलीले त्यहाँ पत्रकार भेटघाट गरि पोखराको पर्यटनका बारेमा जानकारी गराएको छ । टोलिले भारतका विभिन्न शहरहरुमा पोखराको प्रवद्र्धनात्म सामग्री ब्रुसर, पोष्टर वितरण गरेको छ भने विभिन्न समुहहरुसंग छलफल तथा अन्र्तक्रिया पनि गर्दै अगाडी बढेको छ । जम्मुमा रहेका नेपाली समुदायका भारतियहरुले आफुहरुलाई राम्रो स्वागत सम्मान गरेको टोली प्रमुख योगेश भट्टराईले बताए । टोलीले उनीहरुलाई पोखरामा रहका कस्मिरी… पुरा पढौ

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा

पोखराको पर्यटन प्रबद्र्धन गर्न ‘डुलुवा’ समूह भारतको लदाख यात्रामा
पोखरा, २२ जेठ/ पोखराको पर्यटन प्रबद्र्धन गर्न युवाहरुको ‘डुलुवा’ समूह एकमहिने भारत यात्रामा निस्केको छ । यस अगाडी नेपालका विभिन्न ठाउँमा पुग्ने गरेको समूहले पहिलो पटक विदेशमा पर्यटन प्रवद्र्धनमा निस्केको हो । पोखरा पर्यटन व्यवसायीमा संलग्न रहेका १९ जना युवाहरु प्रबद्र्धननका भारतका विभिन्न सहरहरु हुदै लदाखसम्मको यात्रामा निस्केका हुन् । पोखरा सहित नेपालका प्रमुख पर्यटकीय गन्तब्यका प्रवद्र्धनात्मक गर्दै टोलीले नेपालको महेन्द्रनगर भारतको अमृतसहर, कश्मिर, कार्गिल, लदाख, मनाली, सिम्ला, देहरादुन, नैनीताल, हलपुर हुदै बुटलबाट फर्किने टोली प्रमुख योगेश भट्टराइले जानकारी दिए… पुरा पढौ