डा. मनोज कोइरालालाई मुटुरोगमा विद्यावारिधि
पोखरा, २९ फागुन/ डा. मनोज कोइरालाले मुटुरोगमा विद्यावारिधि गरेका छन् । चिकित्सा बिज्ञान राष्ट्रिय प्रतिस्ठान, वीर अस्पताल र सहिद गङ्गालाल राष्ट्रिय हृदयरोग केन्द्रबाट मुटुरोग सम्बन्धमा विद्यावारिधि गरेका हुन् । उनले वरिष्ठ मुटुरोग विशेषज्ञको उपाधि प्राप्त गरेका छन् । पोखराको विभिन्न अस्पतालमामा कार्यरत कोइराला डिएम गर्न ३ वर्ष देखी काठमाडौंमा अध्ययरत थिए ।
पुरा पढौ