#चुली चर्चा

पोखरामा चुली चर्चा, हिमाललाई आयआर्जनको माध्यम बनाउनु प¥यो

पोखरामा चुली चर्चा, हिमाललाई आयआर्जनको माध्ये बनाउनु प¥यो
पोखरा, १० पुस/ पोखरामा जारी नेपाल लिटेचर फेस्टिबलमा ‘चुली चर्चा’ विषयक छलफलमा वक्ताहरुले पछिल्लो समय अग्ला हिमशृंखलाको महत्वबारे बोल्न सक्ने भएको बताएका छन् । कार्यक्रममा पासाङ ल्हामु शेर्पा अकिताले भनिन्, ‘कुनै समय शेर्पा समुदायले पैसा कमाउने थलोको रुपमा मात्रै हिमाललाई लिइन्थ्यो । पछिल्लो समय अन्य समुदायले पनि हिमाल चढ्न सफल हुनुभएको छ । त्यसैले प्राविधिक रुपमा मात्रै नभएर समग्र क्षेत्रको विकास भएको छ’, उनी भन्छिन्, ‘हामी नेपाली पनि हिमालको लागि बोल्न सक्ने भएका छौं ।’ त्यस्तै शेर्पाले अग्ला हिमाल चढ्नको… पुरा पढौ