पोखरा, ५ मंसिर/ कास्की २ को मतगणना जारी छ । समानुपातिक तर्फ ५४१ गणना गर्दा राष्ट्रिय स्वतन्त्र पार्टीको घण्टी चिन्नमा १ सय ६९, एमालेले १ सय, नेपाली काग्रेसले ८०, राप्रपाले ६६ र नेकपा माओवादीले ३० मत प्राप्त गरेका छन् । प्रतिनिधि सभा निर्वाचनमा ५ सय ४१ मतगणना राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्वार माधव प्रसाद कडेलले अग्रता लिएका छन् । उनले १ सय ६२ मत प्राप्त गरेका छन् । त्यसै गरी नेकपा एमालेकी विद्या भट्टराईले १ सय २२ मत, नेकपा समाजवादीका श्रीनाथ…
पुरा पढौ