#गुप्तेश्वर गुफा

पोखराको गुप्तेश्वर गुफाको आम्दानी पाँच करोड

गुप्तेश्वर महादेव गुफा
पोखरा, ९ पुस/ पोखरा महानगरपालिका १७ छोरेपाटनस्थित ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्र गुप्तेश्वर महादेव गुफामा एक वर्षको अवधिमा पाँच करोड ४२ लाख ३८ हजार पाँच सय ८३ आम्दानी भएको छ । गुप्तेश्वर महादेव गुफा संरक्षण समितिको २८ औँ वार्षिक साधारणसभामा आम्दानी सार्वजनीक गदै टिकट बिक्रीबाट रु चार करोड २८ लाख ५८ हजार चार सय ८०, दान पात्रबाट रु २७ लाख ४६ हजार नौ र सहयोग रसिदबाट ५१ लाख २७ हजार सात सय ५१, बैंक ब्याजबाट १८ लाख ३५ हजार छ… पुरा पढौ