पोखरा, ३० चैत/ नेपाली कांग्रेसका नेता खेमराज पौडेलको शुक्रबार बिहान निधन भएको छ । पोखराको फेवासिटी अस्पतालमा उपचारका क्रममा ८१ बर्षको उमेरमा निधन भएको हो । उनलाई फोक्सोको क्यान्सरबाट ग्रसित थिए । पोखरा महानगरपालिका २२ पुम्दीमा बस्दै आएका पौडेल विद्यार्थीकाल देखि नै प्रजातान्त्रिक राजनीतिमा लागेका थिए ।अन्त्येष्टि अगाडि उनको शव नेपाली कांग्रेसको पार्टी कार्यालयमा राखिएको थियो । पौडेलका १ पत्नी, २ छोरा र २ छोरी छन् । तत्कालीन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भए पछि रिक्त कास्की निर्वाचन…
पुरा पढौ