#कांग्रेस

कांग्रेस गण्डकीको सम्मेलनको तयारी पुरा, प्रतिनिधि पोखरा आउन थाले

कांग्रेस गण्डकीको सम्मेलनको तयारी पुरा, प्रतिनिधि पोखरा आउन थाले
पोखरा, २ पुस/ पोखरामा मंगलबार देखी हुने नेपाली कांग्रेस गण्डकी प्रदेशको प्रथम सम्मेलनको तयारी पुरा भएको छ । पुस ३ र ४ गते पोखरामा हुने सो सम्मेलनको उद्घाटन नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले गर्ने छन् । देउवा बिहान १० बजे पोखरा आउनुहुने कार्यतालिका रहेको छ भने सम्मेलनको औपचारिक कार्यक्रम ११ः३० बजेबाट सुरु हुने कांग्रेस गण्डकी प्रदेशका सूचना, सञ्चार तथा प्रचारप्रसार विभागका प्रमुख रमेश पौडेलले जानकारी दिए । सम्मेलनमा पार्टी सभापति देउवा लगायत अन्य शिर्ष नेताहरुले समेत सम्बोधन गर्ने… पुरा पढौ