रवीन्द्र माकाजूपोखराको चिप्लेढुङ्गा निवासी कपिलनाथ कोइरालाको नाम सुन्ने वित्तिकै मानिसहरु उपभोक्ताको हितमा काम गर्ने मान्छे भनेर स्वतः चिन्दछन् । विसौं वर्ष देखि उपभोक्ता अधिकारको लागि खटेका कोइराला उपभोक्ता मञ्च गण्डकीका अध्यक्ष हुन् । लामो समय देखि यो क्षेत्रमा गरेको योगदान र कार्यले उनलाई उपभोक्ताको पर्यायवाचीको रुपमा स्थापित गरिसकेको छ । एउटा प्रतीक वा ब्राण्ड नै बनिसकेका कोइराला स्वयम्मा उपभोक्तावादी संस्था भै सकेका छन् । तिनै कपिलनाथ उपभोक्ता मञ्चमा कसरी जोडिन आई पुगे रु उनले वेलिविस्तारपूर्वक भने –करिव २ दशक अघि…
पुरा पढौ