ईन्टरनेट सेवा गुणस्तरीय बनाउ, तीरेको शुल्क अनुसारको सेवा देउ
पोखरा, १ फागुन/ उपभोक्ताहरुले प्रयोग गरिरहेको ईन्टरनेट सेवा गुणस्तरीय नभएको भन्दै पोखरामा आयोजना गरिएको एक कार्यक्रमका सहभागीहरुले गुनासो गरेका छन् । कार्यक्रमका वक्र्ताहरुले ईन्टरनेट सेवा गुणस्तरीय बनाउन र तिरेको सुल्क अनुसारको सेवा पाउनुपर्ने माग समेत गरेका छन् । ईन्टरनेट सेवा प्रदायकहरुको नियमन गर्ने संस्था नेपाल दुरसञ्चार प्राधिकरण काठमाण्डौले पोखरामा सोमबार आयोजना गरेको ‘अनुमती पत्रका शर्तहरुका सम्बन्धमा ईन्टरनेट सेवा प्रदायकहरुसँग छलफल कार्यक्रम’ का सहभागी वक्ताहरुले सो गुनासो गरेका हुन । कम्पनीहरुले सेल्सपछिको सेवालाई गुणस्तरीय बनाउन नसकेको र सेवाको अनुमति लिँदा गरेको…
पुरा पढौ