#आन्दोलन

व्यवसाय थन्क्याएर आन्दोलनमा आउन दुर्गा प्रसाईंको अपिल, पोखरामा प्रर्दशन

दुर्गा प्रसाईं
पोखरा, ८ मंसिर/ मेडिकल व्यवसायी तथा राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईँले आन्दोलनलाई अझ सशक्त पार्ने उद्घोष गरेको छ । राज्यले प्रहरी प्रशासन लगाएर दमन गरेको भन्दै त्यसले आफूहरूको आन्दोलन झन बलियो र विस्तारित हुँदै गरे दाबी छ । अभियानद्वारा जारी विज्ञप्तिमा ७७ वटै जिल्लामा एकसाथ आन्दोलन सुरू गर्न र काठमाडौं उपत्यका लगायत सबै ठाउँमा व्यापार, व्यवसाय, कारखाना, सवारी साधन थन्क्याएर आन्दोलनमा आउने अपिल गरिएको छ । आफूहरूको प्रदर्शनमा प्रहरीले लाठी, अश्रुग्यास, रबरको गोली… पुरा पढौ